भाजपा प्रार्थीको पोस्टरहरू च्यातिदिएको घटनालाई लिएर सिलगढीको 12 नम्बर वार्डमा उत्तेजना

सिलगढी : सिलगढीको 12 नम्बर वार्डका भाजपा प्रार्थी नान्टु पालको पोस्टर च्यातिदिएको घटनालाई लिएर इलाकामा उत्तेजनाको माहौल सृजना भएको छ। उक्त वार्डको केही ठाउँहरूमा लगाइएको भाजपा प्रार्थी नान्टु पालको पोस्टरहरू च्यातिदिएको आरोप रहेको छ। यसपछि भाजपा विधायक शङ्कर घोषको नेतृत्वमा उक्त इलाकामा प्रतिवाद र्‍याली निकालिइयो। 12 नम्बर वार्डको विभिन्न ठाउँमा लगाइएको भाजपा प्रार्थीको पोस्टर च्यातिदिएको खबर पाएपछि विधायक शङ्कर घोषले उक्त ठाउँहरूको परिभ्रमण गरे। चुनाउ प्रचारको लागि 12 नम्बर वार्डको विभिन्न ठाउँमा लगाइएको पोस्टरहरू तृणमूलले च्याँतिदिएको प्रार्थी नान्टु पालले आरोप लगाएका छन्। नान्टु पालले भने, केवल भाजपा प्रार्थीको पोस्टरहरू मात्र च्यातिदिएको छ। उक्त पोस्टरहरू तृणमूलले च्यातिदिएको आरोप लगाउँदै तिनले घटनाबारे पुलिसलाई जानकारी गराइसकेको बताए। विधायक शङ्कर घोषले भने, सिलगढीमा शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न हुने गरे तापनि तृणमूलले सिलगढी सहरमा अशान्ति फैलाउने प्रयास गरिरहेको छ। घटनाबारे पुलिसलाई जानकारी गराइसकेको तिनले बताए। अर्कोतिर, उक्त वार्डका तृणमूल प्रार्थी बासुदेव घोषले भने, भाजपाले आफूहरूमाथि झुटो आरोप लगाइरहेको छ। उक्त घटनामा तृणमूलको कुनै हात नरहेको साथै भाजपाले स्वयम् पोस्टरहरू च्याँतेर आफूहरूमाथि आरोप लगाइरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetoffice girişbetofficeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes