भाजपा प्रार्थी निरज जिम्बाले सुके-मानेभञ्ज्याङमा रोड शो मार्फत् गरे चुनाउ प्रचार

सुकेपोखरी: 2019 को चुनाउ सेमिफाइनल थियो भने यसपालीको चुनाउ फाइनल हो। जातिका लागि यो चुनाउभन्दा बडी चुनौती हो। सुके बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भाजपा प्रार्थी निरज जिम्बाले यस्तो मन्तव्य पोखे। छोटा पुबोङ फाटक नजिक गुम्बा र चट्टाइधुरास्थित शिव मन्दिरको दर्शन गरेर प्रार्थी निरज जिम्बाले सुके-मानेभञ्ज्याङ समष्टिमा चुनाउ प्रचार आरम्भ गरे। धेरै समर्थकहरूले स्वागत जनाएपछि सुके बजारमा रोड शो-द्वारा तिनले चुनाउ प्रचार गरे। सुके बजारको मोटर स्ट्याण्डमा साङ्गीतिक प्रस्तुतिसँगै आयोजित चुनावी सभामा गोरामुमो दार्जिलिङ शाखा अध्यक्ष अजय एडवर्ड, कार्यकारी अध्यक्ष किशोर गुरुङ, पार्टी पर्यवेक्षक प्रवीण जिम्बा, एचपीडब्लुयु महासचिव एसके लामा लगायत भ्रातृ संगठनका प्रतिनिधि, कार्यकर्ता तथा समर्थकहरू सामेल थिए।

यस अवसरमा प्रार्थी जिम्बाले कमलको अर्थ र महत्त्वबारे प्रकाश पार्दै विपक्षी दलका उम्मेदवारहरूको चुनाउ चिन्हमाथि व्यङ्ग्य कस्दै गोजमुमो दुवै खेमाको तार सोझै कलकत्तासित जोडिएको बताए। तिनले भने, यसपालि स्थायी राजनैतिक समाधान र 11 जातगोष्ठीको मुद्दा बोक्नेलाई कि 13 जनाको छातीमा गोली ठोक्नेलाई भोट दिने? जनताले निर्णय गर्नु सक्नुपर्छ। हालसम्म छेमा र खेमा जोसित संलग्न रहे पनि मतदानको दिन सोचेर मतदान गरिदिने तिनले अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes