भाजपा प्रार्थी निशीथ प्रमाणिकलाई महिलाहरूद्वारा विभिन्न समस्याको अभियोग

कुचबिहार: केन्द्रीय राज्य मन्त्री तथा भाजपा उम्मेद्वार निशिथ प्रमाणिक आगामी लोकसभा चुनाउको लागि प्रचार गर्न कुचबिहारको गुरियाहाटी 2 ग्राम पञ्चायत अन्तर्गत श्यामसुन्दर कोलनी पुगेका थिए। यस अवधि गाउँका महिलाहरूले तिनलाई पिउने पानी, सडकबारे विविध अभियोग गरे। कुचबिहार लोकसभा क्षेत्रबाट भाजपा प्रार्थीको रूपमा केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रमाणिकको नाम घोषणा गरेपछि तिनले विकसित भारत कार्यक्रम अन्तर्गत चुनाउ प्रचार शुरू गरेका छन्। तिनी आज नाटबारी विधानसभा अन्तर्गत गुरियाहाटी 2 ग्राम पञ्चायतको रेलगेट इलाकाबाट चुनाउ प्रचार शुरू गरे। ब्याङ चतरा रेलगेट इलाकामा एउटा बैठक गरेपछि तिनी श्यामसुन्दर कोलनीमा जाँदा त्यहाँका महिलाहरूले तिनलाई रोकेर गाउँको विविध समस्याहरूबारे अवगत गराए। स्थानीय मानसिहरूको आरोप अनुसार दीर्घदिनदेखि उक्त इलाकाको सडक बेहाल अवस्थामा रहेको छ। वर्षाको समयमा यहाँ पानी जम्ने गर्दछ भने यहाँको नालीहरूको पनि सर-सफाई गरिएको छैन। यसको साथै गाउँमा पिउने पानीको समस्या रहेको छ। यस सम्बन्धमा निशिथ प्रमाणिकले भने, सहयोग गर्न चाहे तापनि स्थानीय पञ्चायत तृणमूलको अधीनमा रहेकोले सांसदबाट कुनै प्रकारको सहयोग लिन चाहँदैन। अर्कोतिर, गुरियाहाटी 2 नम्बर ग्राम पञ्चायतका प्रधान विश्वजीत मल्लिकले भने, गाउँमा धेरैवटा विकास कार्य चलिरहेको छ। निशीथ प्रामाणिक केवल भोटको समयमा चुनाउ प्रचार गर्न यहाँ आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes