भाजपा प्रार्थी परिमल सूत्रधरद्वारा 33 नम्बर वार्डमा चुनाउ प्रचार साथै सेनिटाइज

सिलगढी : सिलगढीको 33 नम्बर वार्डका भाजपा प्रार्थी परिमल सूत्रधरले आज चुनाउ प्रचार गर्नको साथै उक्त वार्डको विभिन्न इलाकामा सेनिटाइज पनि गराए। हाल सिलगढीमा कोरोना संक्रमितहरू सङ्ख्या बढ्दै गइरहेकोले यस्तो परिस्थितिमा सिलगढी नगरनिगम चुनाउको विभिन्न पार्टीका प्रार्थीहरूले चुनाउ प्रचार गर्नको साथै कोरोनाबारे मानिसहरूलाई सचेतन गराइरहेका छन्। यसै क्रममा आज भाजपा प्रार्थी परिमल मित्रले चुनाउ प्रचार गर्नको साथै सिलगढीको 33 नम्बर वार्डको विभिन्न इलाकामा सेनिटाइज पनि गराए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *