भाजपा प्रार्थी राजु साहा र तृणमूल प्रार्थी रञ्जन सरकारले गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउ आगामी 22 जनवरीमा रहेकोले सबै राजनैतिक पार्टीले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। सिलगढी नगरनिगमको 15 नम्बर वार्डका तृणमूल कङ्ग्रेस प्रार्थी रञ्जन सरकार र भाजपा उम्मेद्वार राजु साहाले वार्डको घर-घरमा पुगेर चुनाउ प्रचार गर्नको साथै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे। दुवै प्रार्थीले सिलगढी नगरनिगम चुनाउमा आफ्नो जीत निश्चित रहेको दावी पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *