भाजपा प्रार्थी शङ्कर घोषले सिलगढीको रेगुलेटेड मार्केटमा गरे चुनाउ प्रचार

सिलगढी : बंगाल विधानसभा चुनाउ जतिजति नजिकिँदै गइरहेको छ त्यत्ति नै चुनावी माहौल गर्मिएको छ। सबै राजनैतिक दलका प्रार्थीहरू युद्ध स्तरमा चुनाउ प्रसार प्रसारमा लागिपरेका छन्। आउँदो विधानसभा चुनाउमा सिलगढी आसनमा भाजपा प्रार्थी शङ्कर घोष र माकपा-कङ्ग्रेस (संयुक्त मोर्चा)का प्रार्थी अशोक भट्टाचार्यमाझ कठोर प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। गुरू-शिष्यको यस चुनावी लड़ाइँमा जीत कसको हुनेछ भन्ने कुरा आगामी 2 मईको दिन चुनाउ परिणामले नै स्पष्ट हुनेछ। चुनाउ प्रचारमा उत्रेका भाजपा प्रार्थी शङ्कर घोषले आफ्नो प्रतिद्वन्दी  अशोक भट्टाचार्यमाथि कटाक्ष कस्दै भने, सिलगढीको जनताले अब तय गर्नुपर्ने तिनीहरूलाई को चाहिन्छ? काम गर्ने अथवा केवल चिट्ठी लेख्ने लेखक। सिलगढीको रेगुलेटेड मार्केटमा आज पार्टीका कार्यकर्ताहरूलाई साथमा लिएर चुनाउ प्रचार प्रसार गरिरहेको समय तिनले यस प्रकारको मन्तव्य पोखेका हुन्। चुनाउ प्रचार अवधि तिनले पत्रकारहरूसित कुराकानी गर्दै रेगुलेटेड मार्केटका मजदुरहरूसित कुराकानी गर्नको साथै तिनीहरूको समस्या आफूले सुनेको बताए। यहाँका मजदुरहरूदेखि लिएर मण्डी चलाउनेहरूको समस्या समाधानको लागि तिनीहरूले नै फसेला गर्नुपर्छ, चिट्ठी लेख्ने लेखक चाहिन्छ अथवा विकासको लागि काम गर्ने नेता भनी घोषले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes