भाजपा प्रार्थी शंकर घोषद्वारा गौतम देवको इलाकामा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभाका भाजपा प्रार्थी शङ्कर घोषले आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा निवर्तमान मन्त्री गौतम देवको इलाकामा चुनाउ प्रचार गरे। शङ्कर घोषले आज बिहान बाग्राकोट इलाकाबाट चुनाउ प्रचार शुरू गरेपछि त्यहाँबाट हात्तीमोड़मा पुगेर चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूसित कुराकानी गरे। यसपछि तिनी कलेजपाड़ा, हाकिमपाड़ा इलाकाको घर-घरमा घुमेर चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूलाई भाजपाको संकल्प पत्र पनि वितरण गरे। यसको साथै तिनले कार्यकर्ता तथा समर्थकहरूको साथमा र्‍यालीको माध्यमद्वारा सिलगढी नगरनिगमको 17 नम्बर वार्डमा निवर्तमान पर्यटन मन्त्री तथा डाबग्राम-फुलबारी विधानसभाका तृणमूल प्रार्थी गौतम देवको घर अघि हुँदै चुनाउ प्रचार गरे। तथापि, त्यस समय तृणमूल प्रार्थी गौतम देव घरमा नभएर चुनाउ प्रचारको लागि निस्किसकेका थिए। उक्त क्षेत्र गौतम देवको वार्ड हुनको साथै यसलाई तिनको गढ़ पनि मानिन्छ भन्नेबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिँदै तिनले भने, अब कसैको कुनै गढ़ रहने छैन, सिलगढी सहरका मानिसहरूले भाजपालाई भोट हाल्ने निर्णय लिइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes