भाजपा प्रार्थी शङ्कर घोषले गरे सिलगढीमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शङ्कर घोषले आज सिलगढीमा जनसम्पर्क अभियान चलाए। भारतीय जनता पार्टीले हिजो सिलगढी विधानसभा आसनको प्रार्थीको रूपमा शङ्कर घोषको नाम घोषणा गरेपछि तिनी आजदेखि जनसम्पर्क अभियानमा ओर्लिएका छन्। तिनले आज सिलगढी नगरनिगमको 21 नम्बर वार्डमा देवाल लेखनको माध्यमद्वारा चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी गर्दै आउँदो विधानसभा चुनाउमा आफ्नो बहुमूल्य मतदान खसालेर विपुल मतले भाजपा प्रार्थीलाई कमलको चिन्हमा भोट दिएर विजय बनाउने तिनले अपील गरे। आउँदो विधानसभा चुनाउमा सिलगढी आसनबाट आफ्नो जीत निश्चित रहेको दावी गर्दै तिनले उत्तर बंगालमा लगभग 45 आसनमा भाजपाले चुनाउ जितेको खण्डमा सिलगढी नगरनिगम बोर्ड पनि दखल गर्ने पार्टीको लक्ष्य रहेको बताए।

यसैगरी, भाजपा प्रार्थी शङ्कर घोषले सिलगढी नगरनिगमको 46 नम्बर वार्डस्थित समर नगर इलाकामा बाजागाजाको साथमा पैदल हिँडेर चुनाउ प्रचार प्रसार गरे। यसको साथै तिनले हात जोड़ेर स्थानीय मानिसहरूलाई आफ्नो समर्थनमा भोट गरेर विजयी बनाउने अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabetjokerbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livejojobetcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriştaraftarium24 Built with ❤︎ by appycodes