भाजपा प्रार्थी सुपेन रायले गरे राजगञ्जको लाल स्कुल क्षेत्रमा चुनाउ प्रचार

राजगञ्ज : राजगञ्ज विधानसभा क्षेत्रका भाजपा प्रार्थी सुपेन रायले आज राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको लाल स्कुलमा जनसम्पर्क अभियान चलाए। तिनी आज राजगञ्जको लाल स्कुल बजारमा घुमेर चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गर्दै तिनीहरूको विविध समस्याहरू सुने। स्मरण रहोस्, गत वर्ष 10 अगस्तको साँझ राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको लाल स्कुल बालाबारी निवासी एउटी नाबालिकासित सामूहिक दुष्कर्म गर्नको साथै तिनको हत्या गरेर शव सेप्टिक ट्याङ्कीमा फ्याँकिदिएको थियो। आज चुनाउ प्रचार गर्न अघि सुपेन राय उक्त नाबालिकाको घरमा गएर परिवारका सदस्यहरूसित भेटघाट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes