भाजपा राज्य अध्यक्ष सुकान्त मजुमदार कुचबिहार राजबारीको भ्रमणमा

कुचबिहार : भाजपाका राज्य अध्यक्ष सुकान्त मजुमदारले आज कुचबिहार राजबारीको परिभ्रमण गरे। तिनीसित कुचबिहार जिल्ला भाजपा अध्यक्ष तथा विधायक सुकुमार राय, तुफानगञ्जका विधायक मालती राभा राय, कुचबिहार दक्षिण विधानसभा केन्द्रका विधायक निखिल रञ्जन दे उपस्थित थिए। यस भ्रमण अवधि सुकान्त मजुमदारले यहाँको इतिहासबारे विविध जानकारी लिए। यस अवसरमा तिनले भने, कुचबिहार राजबारी महाराजाहरूको सबैभन्दा पुरानो विरासत हो। यहाँ घुम्नको लागि धेरैजना मानिसहरू आउने गर्दछन्। राजबारीलाई पर्यटन हबको रूपमा उजागर गर्नको लागि देशका पर्यटन मन्त्री किशन रेड्डीसित कुराकानी गरिसकेको छ भने यसको लागि केही धनराशि पनि आवन्टित गरिएको छ। यहाँको केही कर्मचारीहरूले राम्रोसित काम नगरेकोमा तिनले क्षोभ व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes