भाजपा राज्य सभापति दिलीप घोष आइपुगे सिलगढी

सिलगढी : भाजपा राज्य सभापति दिलीप घोष आज सिलगढी आइपुगेका छन्। तिनले सिलगढीमा आज दिनभरि विविध कार्यक्रममा अंश ग्रहण गर्ने भएका छन्। आज दिउँसो 12 बजी तिनले सिलगढीको बाघाजतीन पार्कमा आयोजित पार्टीको जनसभा तथा समर्थन कार्यक्रममा अंश ग्रहण गर्ने पार्टी सूत्रमार्फत् थाहा लागेको छ। यसको साथै अपरान्ह 3 बजेर 30 मिनटमा तिनले धनसरा जोत, गोसाईपुर, बाघडुग्राको कृषक सुरक्षा अभियानमा अंश ग्रहण गर्ने कार्यक्रम रहेको छ। यसैगरी, तिनले सिलगढी नगरनिगमको 43 नम्बर वार्डको भानुनगर इलाकामा दलीय कार्यालयको उद्घाटन पनि गर्ने भएका छन्। यसबाहेक आज बेलुकी तिनले पार्टीका नेता तथा कार्यकर्ताहरूसित एउटा महत्वपूर्ण बैठक गर्ने भएका छन्। सिलगढी आइपुगेपछि आज बिहान पत्रकारहरूसित कुराकानी गर्दै तृणमूल कङ्ग्रेस भवानीपुरमा जति मतदानले पराजित हुनेछ त्योभन्दा पनि कम्ती मतदान पाएर नन्दीग्राममा पराजित हुने तिनले दावी गरे। तिनले अझ भने, बङ्गालबाट तृणमूलको नाम निशान हटेर जानेछ। यसको साथै सबैतिर भाजपाको विजय निश्चित रहेको छ। आज सिलगढीको बाघाजतीन पार्कमा आयोजित भाजपाको जनसभामा धेरै संख्यामा तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू भाजपामा सामेल हुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes