भाजपा राज्य सभापति कोरोना संक्रमित, सुस्वास्थ्यको कामना गर्दै सिलगढीमा महा मृत्युञ्जय यज्ञ

सिलगढी : भाजपा राज्य सभापति सुकान्त मजुमदार कोरोना संक्रमित भएका छन्। तिनको सुस्वास्थ्यको कामना गर्दै आज भाजपाको तर्फबाट सिलगढीमा महा मृत्युञ्जय यज्ञको आयोजना गरियो। सिलगढीको 4 नम्बर वार्डका भाजपा प्रार्थी विवेक सिंहको पहलमा स्थानीय कालीबारीमा यज्ञको आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *