भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा आइपुगे कोलकाता

कोलकाता : भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा आज कोलकाता आइपुगे। यस अवसरमा तिनलाई कोलकाताको विमानअड्डा परिसरमा धेरै संख्यामा भेला भएका भाजपाका नेता तथा कार्यकर्ताहरूले भव्य रूपमा स्वागत जनाए। पार्टी सूत्रले दिएको जानकारीअनुसार पश्चिम बंगाल राज्यको कोलकातामा स्थित चुनाउ कार्यालयको राष्ट्रिय अध्यक्ष नड्डाले विधिवत रूपमा उद्घाटन गर्नेछन्। यसको साथै भवानी विधानसभा क्षेत्रमा आयोजित जनसम्पर्क र्‍यालीमा अंश ग्रहण गर्नको साथै पश्चिम बंगालको बस्ती क्षेत्रहरूमा बसोबासो गर्दै आइरहेका मानिसहरूको प्रतिनिधिहरूसित सभा गरिने भएको छ। आउँदो 2021-को पश्चिम बंगाल विधानसभा चुनाउलाई लिएर भाजपाले आफ्नो रणनीति तयार गर्नको लागि बंगालका भाजपाका केही शीर्ष नेताहरूसित पनि जेपी नड्डाले यस अवसरमा सभा गरेर कुराकानी गर्ने बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes