भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा आइपुगे सिलगढी

सिलगढी : भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा आज सिलगढी आइपुगेका छन्। विमानमार्फत् बाघडुग्रामा आएपछि तिनलाई दार्जिलिङका सांसद राजु विष्ट, उत्तरबंग भाजपाका शीर्ष नेतृत्वगण लगायत पार्टी समर्थकहरूले भव्य रूपमा स्वागत जनाए। यस अवसरमा बाघडुग्रा विमानअड्डा बाहिर नड्डालाई स्वागत जनाउन बाजा-गाजाको साथमा व्यापक संख्यामा भाजपा समर्थकहरूको उपस्थिति रहेको थियो। भाजपा नेता नड्डा बाघडुग्रादेखि कठोर सुरक्षा व्यवस्थाबीच वाहनमा सवार भएर सिलगढीको नौकाघाट आइपुग्न अघि तिनलाई विभिन्न ठाउँहरूमा रोकेर पार्टी समर्थकहरूले स्वागत जनाउँदै खदा माला लगाइदिए।

यसको साथै जेपी नड्डाको आगमनलाई लिएर तिनलाई स्वागत जनाउन सिलगढीदेखि बाघडुग्रासम्मको सडकको दुवैतिर ठुल्ठुला होडिङ ब्यानर तथा भाजपाको झण्डा लगाइएको थियो। पार्टी सूत्रले दिएको जानकारीअनुसार सिलगढीको भ्रमण अवधि भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले उत्तरबंगालका पार्टीका शीर्ष नेतृत्वहरूसित यहाँको पार्टी कार्यालयमा आउँदो 2021-को विधानसभा चुनाउलाई लिएर चर्चा परिचर्चा गर्ने भएका छन्। यसको साथै पार्टीको सांगठनिक गतिविधिहरू तथा भावी कार्यक्रमहरूलाई लिएर पनि स्थानीय भाजपा नेतृत्वहरूसित बैठक गर्ने थाहा लागेको छ। भाजपा अध्यक्ष नड्डाले आज सिलगढीस्थित आनन्दमय कालीबारी मन्दिरको पनि परिदर्शन गरे। यस अवसरमा सांसद राजु विष्ट, बङ्गालका भाजपा नेता कैलाश विजयवर्गीय लगायत अन्य नेतृत्वहरू पनि उपस्थित थिए। यसको साथै नौकाघाट जाने क्रममा तिनले नौकाघाट नजिक राजवंशीका महान् नेता तथा सामाजिक कार्यकर्ता पञ्चानन बर्माको सालिगमा माल्यार्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes