भाजपा राष्ट्रिय महासचिव राम माधवलाई भेटेर गोजमुमोद्वारा ज्ञापन

नयाँ दिल्ली: गोर्खा जनमुक्ति मोर्चाको एउटा शीर्ष टोलीले आज भाजपा राष्ट्रिय महासचिव लगायत सक्किम राज्यका प्रभारी राम माधवलाई नयाँ दिल्लीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भेट गरे। यस भेट अवधि प्रतिनिधि टोलीका सदस्यहरूले गोर्खा जातिको दिर्घकालिन मागको स्थायी राजनैतिक समाधान अनि गोर्खा जाति भित्र छुटेका 11 जात-गोष्ठीलाई जनजातिको मान्यता विषयमा एउटा यादास्त पत्र चढ़ाए। यसको साथै यस विषयमा यथाशीघ्र पहल गर्नुपर्छ भन्ने माग गरेको बताइएको छ। उक्त प्रतिनिधि टोलीलाई यस विषयमा पार्टीका सबैसित कुराकानी अनि सर सल्लाह भइसकेको यसको साथै भाजपाको संकल्प पत्रमा उल्लेखित सबै विषयहरु समयमैर पूरा गर्ने राम माधवले वचन दिँदै धैर्य भएर बस्ने सबैलाई अपिल गरेका छन्। यसवाहेक, गोर्खा जातिले अब न्याय पाउने समय भएको टोलीका सदस्यहरुलाई भाजपा नेता माधवले सकारात्मक आश्वासन दिएको गोजमुमोले जारी विज्ञप्तिमा जनाएको छ। उक्त प्रतिनिधि टोलीमा गोजमुमो नारी मोर्चा मुख्य संयोजिका सुश्री उर्मिला रुम्बा, केन्द्रिय समिति सदस्य डा० बिनु सुन्दास अनि युवा मोर्चा केन्द्रिय समितिका उपाध्यक्ष अनिल लोप्चनको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciobetplaygrandpashabetgrandpashabet girişromabettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişpusulabet girişpusulabet girişchild pornimajbetbelugabahisVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes