भाजपा राष्ट्रिय महासचिव विजयवर्गीयलाई भेटेर गोजमुमो विमल खेमा प्रतिनिधिद्वारा ज्ञापन

सिलगढी : उत्तर बङ्गालको भ्रमणमा आएका भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा प्रदेश केन्द्रीय प्रभारी कैलाश विजयवर्गीयसँग आज गोर्खा जनमुक्ति मोर्चाको एउटा टोलीले भेट गर्यो। पार्टी प्रवक्ता बीपी बजगाईं, लिला कुमार गुरुङ रहेको उक्त टोलीले गोर्खा जातिले भाजपाले सङ्कल्प पत्रमा कोरिएको वचनप्रति आशा अनि विश्वास राखेको अवगत गराएको छ। विश्वमा कुनै पनि जाति समुदायले आफ्नो अस्मितामाथि आघात पुगे त्यस स्थितिसँग त्यो जाति जुझेको हुन्छ भन्दै भर्खरै भाजपा प्रदेश अध्यक्षले गोर्खाहरू १९५०-को सन्धीको आधारमा सीएए अनि एनआरसीबाट सुरक्षित रहेको बताएर गोर्खालाई रेसिप्रोकल नागरिक बताएकोमा टोलीले आपत्ति जनाएकोबारे जारी विज्ञप्ति मार्फत् पार्टी प्रवक्ता बीपी बजगाईंले जनाएका छन्। भाजपा महासचिव विजयबर्गीयलाई चढाएको स्मारक पत्रमा गोर्खाहरू भारतमा रेसिप्रोकल नागरिक नभएर खाँटी भारतीय नागरिक रहेको, स्वाधीनता संग्राममा योगदान रहेको अनि १९५०-को भारत नेपाल मैत्री सन्धी केवल नेपालका नागरिकलाई लागु हुने तर भारतीय गोर्खालाई लागु नहुने जारी विज्ञप्तिमार्फत् जनाएको छ।

यसरी नै टोलीले केही अघि लोकसभा सदनमा दिएको सांसद निशिकान्त दुबेको गोर्खा विरोधी बयानले पनि गोर्खाहरूलाई आघात पुगेको बताउँदै भविष्यमा कुनै पनि भाजपाको कसैले पनि गोर्खा सन्दर्भमा बयान दिँदा भारतमा गोर्खाको इतिहासलाई ध्यानमा राखेर मात्रै बयान दिएको हुनुपर्ने आग्रह गरेको तिनले जारी विज्ञप्तिमाफर्त जनाएका छन्। उत्तर बङ्गालको एथनिक जाति समुदाय गोर्खा, राजवंशी, कोचे, मेचे, टोटो, राभा, आदिवासी जस्ता अल्पसंख्यहरूको भाषा, साहित्य, संस्कृति अनि संस्कार सुरक्षित नरहेको जनाउँदै यसको कारण क्षेत्रीय औपनिवेशिक प्रभाव रहेको बताइएको छ। यसैले यहाँको एथनिक अल्पसंख्यकहरूलाई घोर अल्पसंख्यक हुनबाट जोगाउनु आदि बारेमा स्मारक पत्रमा लेखिएको जारी विज्ञप्ति मार्फत् तिनले बताए। गोर्खाहरू १९३१ अनि १९४१ को ब्रिटिश भारतमा ट्राईबल थिए, गोर्खाहरूलाई जानकारी नगराई सन् १९५१ मा ट्राईबलबाट नन ट्राईबल बनाइयो भन्दै हामीलाई हाम्रो ट्राईबल अधिकार पुनः दिने बित्तिकै गोर्खा राजनीतिको भ्रम समाप्त हुन्छ भनी स्मारक पत्रमा लेखिएको बजगाईँले जारी विज्ञप्तिमार्फत् अवगत गराएका छन्। गोर्खालाई ट्राईबल दर्जा दिएपछि पहाड, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधानको मार्ग सजिलो बन्नेबारे उक्त स्मारकमा लेखिएको तिनले जारी विज्ञप्तिमार्फत् जानकारी गराएका छन्। भाजपा महासचिवले यी सबै बुँदाहरूमा गम्भीरता देखाउँदै विस्तारमा कार्य योजनाको निम्ति पुनः भेट गर्ने आश्वासन दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes