भाजपा सांसद र विधायकको गोरामुमो नेतृत्वहरूसित दार्जिलिङमा बैठक, स्थायी राजनैतिक समाधान गर्ने दावी

दार्जिलिङ: दार्जिलिङका भाजपा सांसद राजु बिष्ट र विधायक निरज जिम्बाले आज गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा गोरामुमोका केही शीर्ष नेतृत्वहरूसित बैठक गरे। यस बैठकमा गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड लगायत गोरामुमो केन्द्रीय समितिका सदस्यहरु उपस्थित थिए । बैठकमा हाल बढ्दो कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै पहाड, तराई अनि डुवर्समा कोरोनाको संक्रमणदेखि बाँच्न र बचाउँन के-कस्ता कार्यहरु गर्नुपर्ने भन्ने विषयमा व्यापक चर्चा गरिएको बताइएको छ। यस अवसरमा सांसद राजु बिष्टले भने, तपाईहरु सुर्ताउनु पर्दैन स्थायी राजनैतिक समाधानको निम्ति केन्द्र सरकारले आफ्नो कार्य गरिरहेको छ । म स्वयम् लागी परेको छु। तपाईंहरुले मलाई जिताउनु भएकोनै स्थायी राजनैतिक समाधानको निम्ति हो। वर्तमान समयमा कोरोनाको संक्रमणले देशलाई नै प्रभाव पारेको बेला अहिले हामी सबै मिलेर कोरोनालाई परास्त गर्नुपर्छ भन्दै तिनले भने, अहिलेको समय भनेको मानवता माथि आएको सङ्कट हो, त्यसैले राजनीति भुलेर हामी सबै एक भएर काम गर्नुपर्छ । विधान सभा चुनाउमा हामीले दार्जिलिङ पहाडमा राम्रो नतिजा ल्याउन सक्यौं साथै कालेबुङमा पनि झिनो फरकले मात्र हार भएको छ। तिनले गोरामुमो साथै अन्य गठबन्धन दलका सम्पुर्ण नेतृत्वहरूलाई धन्यवाद दिँदै जनताले स्थायी राजनैतिक समाधानको निम्ति आफ्नो मत दिएको हो र जनताले जीटीए-लाई नकारेको सांसद विष्टले बताए। बैठक अवधि पहाडको अन्य विविध समस्यालाई लिएर व्यापक चर्चा-परिचर्चा गरिएको पार्टी सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes