भाजपा सांसद सौमित्र खाँ-को स्वास्नी सुजाता मण्डल खाँ तृणमूलमा सामेल

सिलगढी : भाजपाले योग्य मानिसहरूलाई सम्मान र पद नदिएको आरोप लगाउँदै भाजपा सांसद सौमित्र खाँ-को स्वास्नी सुजाता मण्डल खाँ भाजपा छोड़ेर तृणमूल कांग्रेसमा सामेल भएकी छन्। तृणमूलको राज्य नेतृत्वहरूको उपस्थितिमा आज कोलकातामा भाजपा सांसद सौमित्र खाँ-को स्वास्नी सुजाता मण्डल खाँ तृणमूलमा सामेल भएकी छन्। यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले कुहिएको आलुहरू-लाई मुख्यमन्त्री र उप-मुख्यमन्त्री पदको प्रलोभन देखाएर भाजपामा सामेल गरिरहेको छ। भाजपामा 6 जना मुख्यमन्त्री र 13 जना उप-मुख्यमन्त्री बन्ने लाइनमा उभिरहेको छ। तर यो स्पष्ट छैन कि आगामी दिनमा यीमध्ये राज्य भाजपाको कुन अनुहार यस पदको हकदार बन्नेछ भनी तिनले बताइन्। तिनले अझ भनिन्, कसले भन्नु सक्छ आगामी दिनमा सौमित्र खाँ मेरो निर्णयमा सामेल हुँदैन? तृणमूल कांग्रेसमा सामेल भएपछि तिनले आफ्नो योग्यता तथा नारीको रूपमा सुरक्षा पाउने उद्देश्य लिएर भाजपा छोडेर यस पार्टीमा सामेल भएको बताइन्। हालै शुभेन्दु अधिकारी भाजपामा सामेल भएपछि राज्यको राजनीतिमा उथल-पुथल देखिन थालेको छ। यसको साथै भाजपा सांसदकी स्वास्नी तृणमूलमा सामेल भएपछि झन् राजनीतिक चर्चा चुलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes