भाजपा सरकारको प्रतिवादमा आज कालेबुङमा भागोप्रमो-को विरोध प्रदर्शन

कालेबुङ (निसं): भाजपाको संकल्प पत्रमा उल्लेख गरिएको पीपीएस अनि गोर्खाहरूको 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिलाउने विषयमा लोकसभाको अन्तिम सत्रमा पनि केन्द्रको भाजपा सरकारले कुनै पहल नगरेपछि दार्जिलिङका सांसद राजु बिष्ट अनि केन्द्रको भाजपा सरकारको प्रतिवादमा आज कालेबुङमा पनि भागोप्रमो-ले विरोध प्रदर्शन गऱ्यो। भागोप्रमो कालेबुङ जिल्लाको आयोजनामा सांसद राजु बिष्ट अनि केन्द सरकारको विरोधमा कालेबुङ जिल्लापाल कार्यालय अघि धरना प्रदर्शन गरियो।

उक्त धरना कार्यक्रममा भागोप्रमो कालेबुङ जिल्ला समिति अध्यक्ष बिनय घिसिङ, महासचिव बारुद थापा लगायत नारी मोर्चा, युवा मोर्चा साथै भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। यसै क्रममा भागोप्रमो-का केन्द्रीय नेतृत्व तथा जीटीए उपाध्यक्ष राजेश चौहानको पनि विशेष उपस्थिति रहेको थियो। जिल्लापाल कार्यालय अघि सांसद राजु बिष्ट अनि केन्द्र सरकार विरुद्ध व्यापक नाराबाजी गरियो। यस अवसरमा भाजपा-लाई 15 वर्षसम्म समय दिएको तर पनि आश्वासन वाहेक केही काम नगरेकोले गर्दा नै आफुहरुले यसरी विरोध प्रदर्शन गरेको राजेश चौहानले पत्रकारहरूलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes