भाजपा सरकारले पक्षपात नीति अप्नाएको हिल्स टीएमसी-को आरोप, यसको विरोधमा पहाडमा पोस्टरिङ गरिने

मिरिक (निसं): केन्द्रको भाजपा सरकारले पश्चिम बंगाल राज्यमा पक्षपात अप्नाइरहेको आरोप लगाउँदै उक्त नीतिको हिल्स तृणमूल कङ्ग्रेसले आज मिरिकको पार्टी कार्यालयमा प्रेस भेलाको आयोजना गरेर घोर प्रतिवाद जनाएको छ। हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई, सचिव एनबी खवास, खरसाङका प्रभारी आरिफ खान, मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, युवा जिल्ला उपाध्यक्ष विकास सुब्बा, कालेबुङ नारी एकाइका अध्यक्ष ज्योति राई, कार्यकारी अध्यक्ष उजता गुरूङ, सन्जीव मोथे, मिलन डुक्पा आदिको उपस्थितिमा प्रेस भेलालाई सम्बोधन गर्दै हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले भने, केन्द्रको भाजपा सरकारको हामी घोर विरोध गर्दछौ किनभने केन्द्रको भाजपा सरकारले पश्चिम बंगालको जनतालाई केन्द्रीय योजनाहरूदेखि बञ्चित गराउँने षड्यन्त्र गरिरहेको छ। तिनले केन्द्रको उक्त नीतिको प्रतिवाद जनाउँदै तृणमूल कङ्ग्रेस नेत्री तथा पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 29 अनि 30 मार्चको दिन दिल्लीमा प्रदर्शन गर्ने भएको जानकारी गराउँदै यसको समर्थनमा हिल्स तृणमूल कङ्ग्रेसले पनि पहाडभरि पोष्टरिङ गरेर भाजपा सरकारको विरोध जनाउँने बताए। तिनले भाजपा सरकारले प्रतिदिन भारत देशमा लोकतन्त्रको हत्या गरिरहेछ भन्दै सांसद राजू विष्टले घमण्ड साथ मनरेगाको पैसा मैले रोकेको भनेर गरीब जनताको पेटमा लात हान्ने काम गरिरहेछ, जसको हामी प्रतिवाद जनाँउदछौ भनि बताए। तिनले सांसद राजू विष्टले मनरेगाबारे दिएको वयानलाई खेदपूर्ण बताउँदै केन्द्र सरकारको योजनाहरूको उपभोग गर्ने अधिकार जनताको हो,जसलाई घमण्ड साथ रोके भन्नेले उनी रहेको दल भाजपाको जनताप्रतिको सोंच राम्रो नरहेको उदाङ्गो हुन्छ भनि बताए। यसभन्दा पहिला पनि भाजपाका केही नेताहरूले केन्द्रका विविध योजना रोक्नेबारे निर्देश दिएको कुरालाई स्मरण गराउँदै पश्चिम बंगाल राज्यमा 2023 र 2024 को मनरेगाको रूपियाँ रोकिनु अति नै निन्दनीय रहेको तिनले बताए। भाजपा चुनाउमा पराजित बन्ने डरले पनि यस प्रकारको कार्य गरिरहेको एलबी राईले अभियोग लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetceltabet girişceltabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes