भाजपासित गोजमुमो बिमल खेमाकाहरू रूष्ट

रिम्बीक: भारतीय जनता पार्टीका राष्ट्र अध्यक्ष जेपी नड्डाले सिलगढीमा गोर्खा अनि भाजपा गठबन्धन अनि राजनैतिक साझेदारी तथा गोर्खा जातिको मागप्रति प्रतिवद्धित भएको बयानलाई लिएर गोजमुमो बिमल खेमाका भुमिगत नेता नरेन्द्र काम्बाङले रोष प्रकट गर्दै विज्ञप्ति जारी गरेका छन्। लगभग चार वर्ष अघिदेखि भूमिगत रहेका रिम्बीक लोधोमा समष्टि एवम् केन्दीय समिति सदस्य नरेन्द्र काम्बाङले अज्ञात ठाउँबाट प्रेस विज्ञप्ति जारी गरेर गोर्खा जातिले बिमल गुरुङको नेतृत्वमा गोर्खाल्यान्ड निम्ति भाजापालाई गत चुनाउहरूमा सहयोग गरेको सर्वविधित नै छ तर भाजपाले यसको साटो आश्वासन अनि राजनैतिक फाइदाको मार्ग मात्र बनाइरहेको महसुस गरेकोले रुष्ट प्रकट गरेका छन्। तिनले विज्ञप्तिमा अझ भनेका छन्, हामी बंगालसँगको लडाईमा साँच्चै कमजोर छौ तर हामीले आफ्नो संवैधानिक अधिकारको निम्ति आफ्नो क्षमता होइन केन्द्र सरकार, देशको सदन न्यायपालिकाको अनि भाजपाको राजनैतिक मित्रताको आढमा गरेको थियौ तर आज हजारौ भुमिगत र शहिदहरुको स्थितिमाथि पनि भाजापा गम्भीर र संवेदनशील नभएको आरोप समेत तिनले लगाएका छन्। यसको साथै बंगालको चुनाउ केन्द्रित राजनीतिक चाल चलेर बंगालका भाजपाले गोर्खाल्यान्ड मुद्दालाई विवादास्पद परिस्थितिमा हालेको पनि तिनले आरोप लगाएका छन्। बंगालको चुनावी मुद्दा बिकास, सुरक्षा अनि परिवर्तन हो तर गोर्खाल्यान्ड भारतीय गोर्खाहरुको अपेक्षा हो भन्ने कुरा केन्द्रीय भाजापाले बंगालका भाजापालाई प्रष्ट पारिदिनु पर्छ। चाँडो भन्दा चाँडो भुमिगतहरु बाहिर निस्केको हुनुपर्छ अनि स्थायी राजनैतिक समधान गोर्खाल्यान्डको नक्सा कोरिन थालेको हुनु पर्छ नत्र जनताले भावनात्मक चोटको साटो ब्यालेट बमले जवाब दिनेछ भन्दै नरेन्द्र काम्बाङले विज्ञप्तिमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes