भाजपा टोलीद्वारा जीर्ण अवस्थामा रहेको बिजनबारी ग्रामीण अस्पतालको निरीक्षण साथै स्वास्थ अधिकारीलाई ज्ञापन

बिजनबारी (निसं): धेरै समयदेखि जर्जर आवस्थामा रहेको बिजनबारी ग्रामीण अस्पतालको अवस्थालाई जमिनी रूपमा बुझ्न भाजपा जिल्ला कमिटी उपाध्यक्ष एलएम लामाको नेतृत्वमा एउटा टोलीले आज बिजनबारी ग्रामीण अस्पतालको निरीक्षण गऱ्यो। यसको साथै भाजपा टोलीका सदस्यहरूले अस्पताल परिसरमा स्थानीय जनताको स्वस्थसित खेलवाड गर्नु पाउँदैन भन्दै नाराबाजी पनि गरे। अस्पतालको अवस्था यस्तो हुनुमा राज्य सरकार तथा जीटीए पूर्ण रूपले दोषी रहेको ठहर गर्दै आगामी 15 दिनमा अस्पतालको सुधार गर्न पहल गर्नुपर्ने उक्त भाजपा टोलीले अल्टिमेटम समेत दिएको छ। जिल्ला उपाध्यक्ष एलएम लामाको नेतृत्वमा निरीक्षण टोलीमा दार्जिलिङ पुलबजार खण्डको सबै मण्डल कमिटीका नेतृत्वहरु लगायत पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

टोलीले खण्ड स्वस्थ अधिकारी अन्सोल चौधरी, संयुक्त खण्ड विकास अधिकारी खुदीराम राबा लगायत खण्ड रोगी कल्याण समिति अध्यक्ष निर्मल सिंह आदिसित भेटघाट गरेर अस्पतालको यस्तो अवस्था हुनमा को-कति जिम्मेवार छन् तथा भावी दिनमा अस्पतालको सुधारमा के-कस्ता पहल गर्नुपर्ने आदि जस्ता विषयमा कुराकानी गरेको बताइएको छ। यसको साथै प्रतिनिधि टोलीले दार्जिलिङ जिल्लाका चिफ मेडिकल अफिसरलाई विजनबारी ब्लक मेडिकल अफिसरमार्फत एउटा लिखित ज्ञापन समेत चढाएको छ। अस्पताल प्रबन्धक लगायत अन्य पदाधिकारीहरूसितै प्रतिनिधि टोलीका सदस्यहरूले पनि आज अस्पतालको सम्पूर्ण क्षेत्रमा परिभ्रमण गर्दै आगामी एक साताभित्रमा एम्बुलेन्स ल्याउनुपर्ने तथा 15 दिनको अवधिमा अन्य विविध समस्या समाधानको लागि पहल गर्नुपर्ने माग गरेको जिल्ला उपाध्यक्ष एलएम लामाले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes