भाजपा उम्मेदवार जयन्त कुमार रायले फूलबारीमा गरे चुनाउ प्रचार

फूलबारी (निसं): भाजपा उम्मेदवार जयन्त कुमार रायले फूलबारीमा चुनाउ प्रचार गरे। तिनले जलपाईगढी लोकसभा क्षेत्रको डाबग्राम फूलबारी विधानसभा क्षेत्रमा आज चुनाउ प्रचार गरे। तिनले आज शनिवार बिहान गोरामोडबाट चुनाउ प्रचार साथै जनसम्पर्क अभियान शुरू गरे। यस अवधि उनले भोलामोमा आएर यहाँको पुटीमारी जगन्नाथ मन्दिरमा पूजा अर्चना पनि गरे। यसपछि तिनले फूलबारीको विभिन्न इलाकाको घर-घरमा पुगेर प्रचार गरे। आज फूलबारी पश्चिम धनतलामा आज पार्टी कार्यालयको उद्घाटन गर्नको साथै इलाकाको केही कार्यकर्ता अनि समर्थकहरूले तृणमूल अनि अन्य पार्टी छोडेर जयन्त कुमार रायको हात समातेर भाजपामा सामेल भए।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes