भाजपा उम्मेदवार राजु बिष्टले दर्ता गरे नामाङ्कन पत्र, 4 जूनपछि सबै भ्रष्टाचारको पोल खोलिने गरे दावी

दार्जिलिङ (निसं): दार्जिलिङ लोकसभा क्षेत्रबाट भाजपा उम्मेदवार राजु बिष्टले आज फेरि दोस्रो पल्टको लागि दार्जिलिङ जिल्ला शासक कार्यालयमा पुगेर आफ्नो नामाङ्कन पत्र दर्ता गरेका छन्। त्यसअघि आज बिहान उनले दार्जिलिङको महाकाल बाबा मन्दिरमा पुगेर पुजा-पाठ गर्दै आफ्नो जीतको लागि आशिर्वाद मागे। यसपछि आज दार्जिलिङको चौरास्ता परिसरमा भाजपा लगायत तिनको अन्य सहयोगी पार्टीका शिर्ष नेतृत्वगण लगायत समर्थकहरूको व्यापक उपस्थिति एउटा विराट जनसभाको आयोजना गरियो। उक्त जनसभामा भाजपा उम्मेदवार राजु विष्ट लगायत पार्टीका जिल्ला पदाधिकारीगण तथा सहयोगी पार्टी गोजमुमोका अध्यक्ष बिमल गुरूङ, महासचिव रोशन गिरी, गोरामुमो नेता तथा दार्जिलिङका विधायक निरज जिम्बा, क्रामाकपाका जेबी राई, गोर्खाल्याण्ड निर्माण मोर्चाका दावा पाख्रीन लगायत अन्य सहोयगी पार्टीका समर्थकहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो। जनसभालाई सम्बोधन गर्दै भाजपा उम्मेदवार राजु बिष्टले तृणमूल कांग्रेस अनि पहाडको सत्तारूढ पार्टीको खोइरो खन्दै दार्जिलिङ पहाड-समतलमा भएका विभिन्न मामिलाका सबै भ्रष्टाचार आगामी 4 जूनपछि प्रकाशमा आउने साथै सम्बन्धित आरोपीहरू पक्रापर्ने बताए। तिनले पहाडमा भएको कतिपय भ्रष्टाचारको सीबीआई जाँच गराउने समेत चेतावनी दिए। उनले अझ भने, दार्जिलिङ पहाड अनि गोर्खाको समस्याको समाधान अब नजिक आएको छ। जबसम्म गोर्खाको समस्या समाधान हुँदैन तबसम्म आफुले राजनीति गर्ने पनि विष्टले बताए। तिनले विशेष गरेर बिमल गुरूङ अनि अन्य सहयोगी पार्टीका शिर्ष नेतृत्वगण तथा समर्थकहरू प्रति आभार प्रकट गरे।

अर्कोतिर, बिमल गुरुङले दार्जिलिङको चौरास्ताबाट आज लगभग 8 वर्ष पछि सभालाई सम्बोधन गर्दै भने, पहाडको सपनालाई भाजपाले मात्र पूरा गर्न सक्छ। गोर्खाल्याण्डको आवाजलाई कहिल्यै दबाउन नसकिने दावी गर्दै यो आवाज केवल खरानीको भुप्रोभित्र रहेकोले नदेखिएको मात्र हो तर अब हावाले खरानीलाई उडाएर लगेपछि फेरि त्यसभित्रको आगो सल्केर जानेछ भनी बताए। तिनले राजु विष्टमा अब राजनीतिक परिपक्कता आएको बताउँदै आफुहरूले देखेको सपना पुरा गर्नका लागि राजु बिष्टलाई भोट दिएर विजय गराउने उनले मानिसहरूसित अपिल गरे।

Top of Form

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes