भाजपा उम्मेद्वार शंकर घोषले गरे मतदान

सिलगढी : सिलगढी विधानसभा क्षेत्रका भाजपा उम्मेद्वार शंकर घोषले आज बिहान वार्ड नम्बर 24 –को भारतनगर तरुण तीर्थ क्लब नजिकको मतदान केन्द्रमा मतदान गरे। मतदान गर्न अघि तिनी आज बिहान सिलगढीको विभिन्न बुथहरूको परिभ्रमण गरे। तिनले मतदान गरेपछि पुनः मतदान केन्द्रहरूको परिभ्रमणको लागि प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *