भाजपा युवा मोर्चाद्वारा खोरीबारीको मंझयजोतमा सेनिटाइज

खोरीबारी: भारतीय जनता पार्टीको खोरीबारी बुढागञ्ज मण्डल युवा मोर्चाको तर्फबाट आज खोरीबारी ब्लकको मंझयजोतमा सेनिटाइज गरियो। यसको साथै स्थानीय मानिसहरूलाई कोरोनाबारे जागरूक पनि गराइयो। यस अवधि भाजपा खोरीबारी बुढागञ्ज मण्डल महासचिव शक्ति जय बारोइ, युवा मोर्चा मण्डल अध्यक्ष तरुण कुमार सिंह, महासचिव संजय राय, सूजन बर्मन, अजित सिंह लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। युवा मोर्चा मण्डल अध्यक्ष तरुण कुमार सिंहले बताए अनुसार खोरीबारी क्षेत्रमा पनि कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले यसको रोकथाम गर्ने उद्देश्य लिएर भारतीय जनता पार्टीको खोरीबारी बुढागञ्ज युवा मोर्चाको तर्फबाट मंझयजोत बजारसहित अन्य विभिन्न स्थानमा आज सेनिटाइज गरियो। यसको साथै मानिसहरूलाई मास्कको प्रयोग, सामजिक दुरी पालन तथा साफ-सफाई आदि विषयलाई लिएर पनि जागरूक गराइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes