भाले लड़ाईंमा दाव लगाउने 20 जुवाड़े पक्राउ

सिलगढ़ी: सिलगढ़ीको प्रधाननगर थाना अन्तर्गत डांगापुर चियाकमानमा भाले लड़ाई साथै जुवाको अड्डा रहेको गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर यसको मूल नाइकेसहित 20 जनालाई हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बिहिवार डांगापुरमा भाले लड़ाईको वहनामा धेरै रूपियाँको जुवा साथै मादक पदार्थहरूको बिक्री हुने गर्दछ। विषेश गरेर भाले लड़ाईमा यहाँ मानिसहरूले धेरै रूपियाँको जुवा खेल्ने गर्दछ। स्थानीय मानिसहरूले बताए अनुसार भाले लड़ाई वाहेक यहाँ प्रत्येक विहिवारको दिन मादक पदार्थहरू पनि बिक्रिमा राखिने गरिन्छ। आज पुलिसले अभियान चलाएकोमा स्थानीय मानिसहरू औधी खुशी भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş