भ्रामरीदेवीको वार्षिक पुजाको उपलक्ष्यमा बोदागञ्जमा पाँच दिवसीय मेलाको आयोजना

राजगञ्ज (निसं): 51 पीठ त्रिस्रोता भ्रामरीदेवीको वार्षिक पुजाको उपलक्ष्यमा बोदागञ्जमा पाँच दिवसीय मेला शुरू भएको छ। राजगञ्ज विधानसभा अन्तर्गत बारोपटिया ग्राम पञ्चायतको बोदागञ्जमा माघ महिनाको माघे पूर्णिमा तिथिमा माता भ्रामरीदेवीको पुजाको साथमा मेलाको शुरुआत गरिएको छ। एसजेडीए सदस्य तथा समाजसेवा कृष्ण दासले आज पुजा तथा मेलाको उद्घाटन गरे। यसको साथै आज नयाँ अन्नपूर्णा मन्दिरको पनि उद्घाटन गरियो। यसबाहेक आवश्यकमन्दहरूलाई नयाँ लुगाफाट वितरण गरियो। यो मेला आगामी 27 फरवरीसम्म चल्नेछ। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरियो। यस सम्बन्धमा कृष्ण दासले भने, प्रत्येक वर्ष माघे पूर्णिमामा त्रिस्रोता भ्रामरीदेवीको वार्षिक पुजा गर्ने गरिन्छ। यस वर्ष पनि यो पुजाले 52औँ वर्षमा प्रवेश गरेको छ। यस वर्ष पनि धुमधामको साथमा पुजाको आयोजना गरिएको छ। पुजा सँगसँगै पाँच दिवसीय मेलाको पनि आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes