भानु गोल्ड कप 2024 अण्डर 17-मा सौरेनी एफसी मिरिकलाई पराजित गरेर युकेएफसी विजय

खरसाङ (निसं):  दार्जिलिङ जिल्ला शिक्षा विभागद्वारा आयोजित भानु गोल्ड कप 2024 अण्डर 17 खेल खरसाङ फुटबल एसोसिएशनको सहयोगितामा  स्थानीय चानमारी मैदान खरसाङमा सम्पन्न गरियो। यस खेल अहिले अन्तर खण्ड स्तरमा आयोजित गरिरहेको छ जो पछि अन्तर जिल्ला अनि राज्य स्तरमा आयोजित गरिने जानकारी प्राप्त भएको छ। आज खरसाङ खण्ड अन्तर्गत युकेएफसी बनाम सौरेनी एफसी मिरिकमाझ खेल सम्पन्न भयो। आजको खेलमा मुख्य अतिथिको रूपमा खरसाङ फुटबल एसोसिएशनका अध्यक्ष  नर्बु शेर्पा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा कार्यकारी अध्यक्ष छिरिङ खाइबा, जिल्ला काउन्सिल खेलकुदकी महासचिव कमलेश राई प्रधान अनि अन्य उपस्थित थिए।

आजको खेलमा युकेएफसीले सौरेनी एफसी मिरिकलाई 2 गोलको विरुद्ध 6 गोल गरेर विजयी भएको छ। यस विजयसितै युकेएफसी अन्तर जिल्लाबाट राज्य स्तरीय खेलको निम्ति अग्रसर भएको छ। खरसाङ फुटबल एसोसिएशनको सहयोगको निम्ति स्मृति चिन्ह कमलेश राई प्रधानद्वारा प्रदान गरियो। यसको साथै दुवै दललाई ट्र्याक सुट प्रदान गरियो भने विजेता दललाई जर्सी अनि टीसर्ट प्रदान गरियो। यसबाहेक विजयी टोलीलाई कमलेश राई प्रधानको बाहुलीबाट ट्रफी प्रदान गरियो। आज खोलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रतिक गुरुङ, सहायक निर्णायक दावा डोमा भोटिया, सुरेन गुरुङ, फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes