भाडा वृद्धिको मागमा दार्जिलिङ, खरसाङ र कालेबुङको वाहनहरू बन्द, पर्यटकहरू समस्यामा

सिलगढी : हाल पेट्रोल-डीजलको मूल्यमा वृद्धि भए तापनि वाहन भाडामा कुनै वृद्धि भएको छैन। धेरै दिनदेखि दार्जिलिङ पहाडको वाहन चालकहरूले भाडा वृद्धि गरिनुपर्ने माग गर्दै आइरहे तापनि सो वृद्धि नभएकोले गर्दा आज सिलगढीदेखि दार्जिलिङ, खरखाङ तथा कालेबुङ जाने वाहनहरू बन्द गरिएको छ। दार्जिलिङ पहाडबाट पनि कुनै वाहन आज सिलगढी आएन। वाहन चालकहरूले आज अचानक वाहन बन्द राखेपछि पर्यटकहरू समस्यामा परेका छन्। दार्जिलिङ पहाडको वाहनहरू बन्द राखेकोमा धेरैवटा चालक संगठनले यसको समर्थन जनाएको छ। आज एनजेपी स्टेसन, जङ्क्सनमा पनि  धेरैवटा ट्याक्सीहरू बन्द राखिएको थियो। हाल पर्यटकको मौसममा आज अचानक दार्जिलिङ पहाडको वाहनहरू बन्द राखिएकोले गर्दा पर्यटन व्यवसायमा नोक्सान पुर्‍याएको टुर अपरेटहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes