भाड़ाको दर निश्चित गर्नुपर्ने गोर्खा एकता चालक संगठनको माग

दार्जिलिङ : गोर्खा एकता चालक संगठन केन्द्रीय समितिको बैठकमा वर्तमान दार्जिलिङ पहाडमा गाड़ी भाड़ाको दर विषयमा चर्चा-परिचर्चा गरियो। उक्त बैठकमा दार्जिलिङ पहाड अनि सिलगढीमा वाहनहरूको यातायात शुरू भइसके तापनि यात्रीहरूको भाडाको दरलाई लिएर चालकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तिनीहरूको भनाइअनुसार वाहनमा सीमित संख्यामा यात्रीहरू  लैजानु पर्ने तर भाड़ाको दर भने पुरानै हुनुपर्ने सम्बन्धित विभागले विज्ञप्ति जारी गरेकोले गर्दा चालक तथा मालिकहरूलाई यसले गर्दा असुविधा पुग्ने छ। यसैले गर्दा नै यात्रुहरूबाट अधिक भाड़ा लिन नसकेको साथै तिनीहरूले पनि दिन नचाहेकोले गर्दा यसबारे अर्थात् वाहनको भाड़ाको दर सम्बन्धित निकायले चाँडै निश्चित गर्नुपर्ने तिनीहरूले माग गरेका छन्। संगठनका सदस्यहरूले यात्रुहरूलाई पनि मर्का नपर्ने साथै वाहनका मालिकहरूलाई पनि असुविधा नपुग्ने प्रकारले भाड़ाको दर तोकिनु पर्ने माग गरेका छन्। राज्य सरकारको यातायात मन्त्रालयले भाड़ाको दर चाँडै तोकिनुपर्ने मागमा गोर्खा एकता चालक संगठनले पश्चिम बंगाल सरकारका यातायात मन्त्रालय अनि विधायक निरज जिम्बालाई पत्रचार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes