भाडालाई लिएर विवाद हुँदा सिलगढीमा घर मालिकनीको हत्या

सिलगढी : बकाया भाडालाई लिएर विवाद हुँदा घर मालिकनीको हत्या भएको छ भने तिनको लोग्ने गम्भीर रूपमा घाइते भएका छन्। मृतक महिला गङ्गा छेत्री अनि घाइते लोग्ने मोहम्मद शाहजादको रूपमा चिन्हित गरिएको छ। सिलगढीको 1 नम्बर वार्डको साउथ अम्बेदकर कोलनीमा गत राति हत्याको घटनालाई लिएर सनसनी मच्चियो। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस लगायत कमिश्नर अखिलेश कुमार चतुर्वेदी पनि घटनास्थलमा पुगेका थिए। प्राप्त जानकारी अनुसार गत केही दिन अघिदेखि विकास पन्जियार नाम गरेको एकजना युवक आफ्नो बोजुसित शाहजादको घरमा भाडामा बस्दै आइरहेका थिए। गत राति विकासको घर मालिक र तिनको स्वास्नीसित विवाद हुँदा तिनले लोग्ने-स्वास्नी माथि धारिलो हतियारले हमला गरेपछि त्यहाँबाट चम्पट कसेको छिमेकीहरूले देखे। यसपछि घटनाबारे सबैले थाहा पाएपछि वार्ड काउन्सिलर सञ्जय पाठक पनि घटनास्थलमा पुगेका थिए। घाइते अवस्थामा लोग्ने-स्वास्नीलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले महिलालाई मृत घोषित गरिदिए। पुलिसले आरोपी विकासको खोजी शुरू गरेको छ। यसपछि गत राति नै पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले पनि घटनास्थलको निरीक्षण गरे। अर्कोतिर, काउन्सिलर सञ्जय पाठकले भने, घर मालिक र भाडामा बस्ने युवकमाझ कुनै विषयमा विवाद हुँदा उक्त युवकले घर मालिक र तिनको स्वास्नीमाथि हमला गरेको बताइएको छ। आफू घटनास्थलदेखि नजिकै एउटा कार्यक्रमा रहेकोले गर्दा घटनाको खबर पाउनसाथ तत्कालै घटनास्थलमा पुगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes