भारत-बङ्ग्लादेश सिमान्त इलाकामा अपराधिक गतिविधिहरूमा कमी

सिलगढी : गत केही महिनाको अवधिमा भारत-बङ्ग्लादेश सिमान्त इलाकामा अपराधिक गतिविधिहरू घटेको छ। भारतमा अनुप्रवेशकारीहरूको संख्या घट्नको साथै गाई-गोरूहरू तस्कर गर्न अगावै उद्धार गरिएको छ। आज सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर बीएसएफको उत्तरबंग फ्रन्टियरका आईजी रवि गाँधीले जानकारी दिएका छन्। तिनले आज सिलगढीमा बीएसएफको कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले सिमान्त इलाकाहरूमा बीएसएफले राम्रो कार्य गरिरहेको बताउँदै केही ठाउँहरूमा सिमान्त खुल्ला रहेकोले त्यहाँ चाँडै केन्द्र सरकारको तर्फबाट फेन्सिङको कार्य शुरू गरिने जनाए। यसबाहेक दक्षिण दिनाजपुरको सिमान्त संलग्न इलाकामा जनसख्या बेसी रहेकोले त्यहाँ अनुप्रवेशकारीहरू भित्रिन नसकोस् भनेर विशेष नजरदारी गरिरहेको तिनले बताए। यसबाहेक गाई-गोरू तस्करमाथि पनि अंकुश लगाउन सफल भएको साथै नदीहरूमा गाई-गोरू तस्करीहरूलाई रोक्न धेरैवटा नाउको माध्यमद्वारा नजरदारी गरिरहेको तिनले बताए। स्मरण रहोस्, यस वर्षको 3 सेप्टेम्बरसम्म बीएसएफको उत्तरबंग फ्रन्टियरले 4 हजार 167 वटा गाई-गोरू उद्धार गरेको, लगभग 46 हजार नशालु कफ सिरप, 299 केही गाँजा, 5 हजार याबा ट्याबलेट, 5 किलो 900 ग्राम सुन उद्धार गरेको तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes