भारत-नेपाल सीमा क्षेत्रमा कठोर स्क्रिनिङ जाँच

पानीट्याङ्की : भारत देशभरिमै प्रधानमन्त्री नरेन्द्र मोदीले अपील गरेको जनता कर्फ्यू-को अवधि भारत-नेपाल सीमा क्षेत्र पानीट्याङ्कीबाट आज भारत भित्रिन आएका लगभग 2 सय नेपाली नागरिकलाई स्वदेश फर्काइएको बताइएको छ। प्राप्त जानकारीअनुसार पानीट्याङ्कीमा तैनाथ रहेका कोरोना भाइरसको जाँच गर्ने स्वास्थ्य कर्मीहरूले तिनीहरूलाई जाँच गर्दा तापक्रम अधिक भेट्टाइएपछि तिनीहरूलाई भारतमा प्रवेश गर्न नदिएर नेपालतिरै फर्काइएको हो। अहिले कोरोना भाइरसको सङ्क्रमणलाई लिएर भारत नेपाल सीमाना क्षेत्रको दुवै ठाउँहरूमा कठोर रूपमा मानिसहरूको जाँच गरिँदैछ। सशस्त्र सीमा बलका जवानहरूले ट्याक्सी, टोटो, साइकल र रिक्सा लगायत अन्य यात्रु वाहनहरूमा समेत प्रतिबन्ध लगाएको छ भने अति आपतकालीन कार्यको लागि मात्र मानिसहरूलाई तिनीहरूको निजी वाहन लिएर नेपाल अनुप्रवेश गर्ने अनुमति दिइरहेको बताइएको छ। यद्धपि, स्क्रिनिङ प्रक्रियापछि पैदल हिँड्ने केही मानिसहरू भारत नेपाल सीमाको पानीट्याङ्कीदेखि काकरीभिट्टा ओहोर-दोहोर गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes