भारत-नेपाल सीमा पानीट्याङ्कीमा मानिसहरूको स्क्यानिङ शुरू

सिलगढी : कोरोना भाइरसलाई केन्द्र गरेर भारत-नेपाल सीमाको पानीट्याङ्कीमा अझ कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। आजदेखि भारत-नेपाल सीमा क्षेत्र अन्तर्गत पर्ने पानीट्याङ्कीमा छिमेकी देश नेपालबाट आउने सबै वाहन चालक तथा यात्रीहरूको थर्मल स्क्यानिङ तथा अन्य आवश्यक जाँच शुरू गरेको छ। स्थानीय व्यवसायीहरूले आफ्नो आर्थिक नोक्सान बेहोरेर पनि देशको हितमा प्रशासनको यस पहललाई समर्थन जनाउँदै कोरोना भाइरसबाट बाँच्ने उपायहरू अप्नाइरहेका छन्। भारत नेपाल सीमा क्षेत्रका विभिन्न ठाउँहरूमा पनि यस प्रकारको थर्मल स्क्यानिङ तथा जाँच सेवा केन्द्रहरूको स्थापना गरेर नेपालबाट भारतमा आउने प्रत्येक मानिसहरूको जाँच गरिरहेको प्रशासनिक सूत्रले जनाएको छ। सम्भवतः कोरोना भाइरसको आतङ्कलाई ध्यानमा राखेर प्रशासनले आज रातिदेखि भारत-नेपाल सीमा बन्द गर्ने आशंका रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes