भारत-नेपाल सीमा क्षेत्रहरूमा हनुमान जयन्ती पालन

खोरीबारी : खोरीबारी, नक्सलबारी लगायत सीमावर्ती क्षेत्र भातगाउँमा पनि आज हनुमान जयन्ती सामान्य रूपमा पालन गरियो। तथापि, कोरोनाको बढ्दो संक्रमणले गर्दा मन्दिरहरूमा प्रत्येक वर्ष झैँ यस वर्ष मानिसहरूको भीड निक्कै कम्ती थियो। अधिकांश भक्तहरू आ-आफ्नो घरमै हनुमानजीको पुजा अर्चना गरे। भातगाउँ हनुमान मन्दिरका पुरोहित सुमन मिश्राले बताएअनुसार प्रत्येक वर्ष हनुमान जयन्ती धुमधामको साथमा मनाउने गरे तापनि बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर यस वर्ष हनुमान जयन्तीको अवसरमा कुनै कार्यक्रमको आयोजना नगरिएको तिनले बताए। मन्दिरमा श्रद्धालुहरूले कोभिड प्रोटोकल पालन गर्दै हनुमानको पुजा अर्चना गर्दै भक्तहरूले कोरोना भाइरसबाट निजात दिलाउने प्रार्थना पनि गरे। अर्कोतिर, खोरीबारी, नक्सलबारी क्षेत्रका विभिन्न हनुमान मन्दिरहरूमा पनि भक्तहरूले कोरोनाको नियम पालन गर्दै पुजा अर्चना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes