भारत-नेपाल सिमानाबाट बङ्ग्लादेशी नागरिक पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियन पानीट्याङ्की ए कम्पनी बीओपीका बीआइटी कर्मीहरूले सीमामा चेकिङ अवधि भारतबाट अवैध रूपमा नेपाल गइरहेका एकजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति 28 वर्षीय मोहम्मद बरकातोल्लाको रूपमा चिन्हित गरिएको छ। एसएसबीले आवश्यक कार्वाहीपछि उक्त व्यक्तिलाई खोरीबारी थानालाई सुम्पिदिएको छ। एसएसबीले दिएको जानकारी अनुसार पानीट्याङ्की बीओपीका तैनाथ बीआइटी कर्मीहरूले एकजना व्यक्ति भारतीय सीमा पानीट्याङ्कीबाट नेपालतर्फ गइरहेको देखिपछि सन्देह लागेर सोधखोज गर्दा तिनी बङ्ग्लादेशी रहेको थाहा पाए। वैध कागजपत्र नरहेको कारण मोहम्मद बरकातोल्लालाई एसएसबीले पक्राउ गरेको बताइएको छ। यसपछि एसएसबीले आवश्यक कार्वाही गरेर पक्रा परेका मोहम्मदलाई खोरीबारी थानालाई सुम्पिदिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes