भारत-नेपाल सिमानाको पानीट्याङ्कीबाट गाँजा सहित युवक पक्राउ

खोरीबारी: खोरीबारीको भारत-नेपाल सिमानाको पानीट्याङ्कीमा एसएसबीले अभियान चलाएर गाँजा सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम असराफुल शेख बताइएको छ। तिनी कुचबिहारको साहेबगञ्ज निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार एसएसबी 41औँ बटालियनका जवानहरूले गोप्य सूचनाको आधारमा अभियान चलाएर एकजना संदिग्ध युवकलाई रोकेर छानबीन गर्दा 3 केजी 44 ग्राम गाँजा उद्धार गरेको बताइएको छ। यसपछि एसएसबीले उक्त युवकलाई पक्राउ गरेर गाँजा सहित युवकलाई खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। उद्धार गरेको गाँजा कुचबिहारबाट पानीट्याङ्कीमा तस्करी गर्ने योजना ल्याइएको प्राथमिक जाँच अवधि थाहा लागेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes