भारत-बङ्ग्लादेश सिमानाबाट दुई जना बङ्ग्लादेशीको शव उद्धार

फाँसीदेवा (निसं): फाँसीदेवामा भारत-बङ्ग्लादेश सिमानाबाट दुई जना बङ्ग्लादेशीहरूको शव उद्धार गरिएको छ। प्राप्त जानकारी अनुसार काँडाको तारबाट भारतमा अनुप्रवेश गरिरहेको समय बीएसएफ-ले चलाएको गोली लागेर 2 जना बङ्ग्लादेशी युवकको मृत्यु भएको छ।  उक्त घटनापछि इलाकामा सनसनी फैलिएको छ।

घटनाक्रम अनुसार मंगलवार अबेर राति फाँसीदेवाको भारत-बङ्ग्लादेश सिमानामा 2 जना युवकले काँडाको तार नाघेर अवैध रूपमा भारतमा अनुप्रवेश गर्ने कोशिश गरिरहेका थिए। यही समय सम्भवत: बीएसएफ-ले चलाएको गोली लागेर बङ्ग्लादेशी युवकहरूको मृत्यु भएको आशंका गरिएको छ। बुधवार फाँसीदेवामा भारत-बङ्ग्लादेश सिमानाको फकीरपाड़ा इलाकामा काँडाको तार नजिक 2 जना  बङ्ग्लादेशी युवकको शव देखेपछि स्थानीय मानिसहरूको भीड लाग्यो।  घटनाको सूचना पाएपछि फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर बीएसएफ-को उपस्थितिमा दुवै जनाको शवलाई उद्धार गऱ्यो अनि यसपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्तपालमा पठाइदिएको छ। जाँचकर्ताहरूले गरेको अनुमान अनुसार दुई युवक गाई तस्करी गर्ने उद्देश्यले काँडाको तार नाघेर देशमा अनुप्रवेश गरेका थिए। फाँसीदेवा थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes