भारतबाट अवैध रूपमा नेपाल प्रवेश गर्न अगावै विदेशी फुटबलर र भारतीय युवक पक्राउ

नक्सलबारी : अवैध रूपमा भारतबाट नेपाल प्रवेश गर्ने प्रयास गरेको आरोपमा विदेशी फुटबलर सहित एकजना भारतीय युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका फुटबलरको नाम अब्दुल्ला आबुबकर, सेनेगल निवासी अनि भारतीय युवकको नाम मुकेश ठाकुर बिहार निवासी बताइएको छ। प्राप्त जानकारी अनुसार भारत नेपाल सिमाना भएर नेपालमा प्रवेश गर्ने प्रयास गरिरहेको नक्सलबारीको लालीजोत सिमानामा एसएसबीका जवानहरूले विदेशी फुटबलर सहित एकजना भरतीय युवकलाई पक्राउ गरेको छ। एसएसबी सूत्रले दिएको जानकारी अनुसार 2019 सालमा सेनेगल निवासी अब्दुल्ला आबुबकर नेपालमा फुटबल खेल्नको लागि आएका थिए। हिजो तिनी अवैध रूपमा नेपालमा प्रवेश गर्ने प्रयास गरिरहेको समय एसएसबीका जवानहरूले पक्राउ गरेको बताइएको छ। अर्कोतिर, उक्त विदेशी फुटबलरलाई सीमा पार गराउने प्रयास गरेको आरोपमा एसएसबीका जवानहरूले बिहार निवासी मुकेश ठाकुरलाई पनि पक्राउ गरेपछि नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes