भारत विकास परिषद्-द्वारा गणतन्त्र दिवस पालन

सिलगढी:  भारत विकास परिषद्को तर्फबाट 74औँ गणतन्त्र दिवस पालन गरियो। भारत विकास परिषदको तर्फबाट खालपाडामा एउटा कार्यक्रमको आयोजना गरियो। संगठनका प्रचारक लक्सी नारायण भल्लाले राष्ट्रिय झण्डा उत्तोलन गरे। यस अवसरमा अध्यक्ष राजेन्द्र जी गुप्ता, सचिव कैलाश कानदई लगायत अन्य उपस्थित थिए। झण्डा उत्तोलन गरेपछि कार्यकर्ताहरूसित एउटा बैठक पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *