भारत छोडो आन्दोलन दिवसमा दार्जिलिङ जिल्ला कङ्ग्रेस-द्वारा पदयात्राको आयोजना

सिलगढी : दार्जिलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट सहिद वेदीमा श्रद्धाञ्जलि अर्पण गर्नको साथै र्‍यालीको माध्यमद्वारा 81औँ भारत छोडो आन्दोलन दिवस पालन गरियो। सिलगढी थाना संलग्न इलाकाबाट एउटा पदयात्रा निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि सिलगढीको प्रधान डाकघर अघि गाँधीजीको सालिगमा पुगेर समापन गरियो। जिल्ला कङ्ग्रेसका नेतृत्वहरूले गाँधीजीको सालिगमा फुल चढाएर श्रद्धा सुमन अर्पण गरे। उक्त पदयात्रामा पूर्व सांसद प्रदीप भट्टाचार्य, सर्व भारतीय कङ्ग्रेस कमिटीका सचिव बीपी सिंह, दार्जिलिङ जिल्ला कङ्ग्रेसका सभापति शङ्कर मालाकार, सिलगढीका पूर्व मेयर गङ्गोत्री दत्ता उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes