भारतीय गोर्खाहरूको अपमान गर्ने एआईडब्ल्युसी-का सदस्य चन्द्र प्रभा पाण्डेविरुद्ध दार्जिलिङ थानामा प्राथमिकी दर्ता

दार्जिलिङ: अल इण्डिया वुमेन कन्फरेन्स (एआईडब्ल्युसी)- द्वारा आजादी का महोत्सव कार्यक्रममा नेपाली भाषा भारतीय भाषा नभएर नेपाल राष्ट्रको भाषा हो भन्दै नेपाली भाषाको कार्यक्रमलाई समावेश गर्न नदिएर भारतीय गोर्खाहरूको घोर अपमान गरेका छन्। यसर्थ उक्त अपमानको घोर विरोध गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय समिति प्रवक्ता केशवराज पोखरेलले आज दार्जिलिङ सदर थानामा एआईडब्ल्युसी-का कार्यकारी सदस्य चन्द्र प्रभा पाण्डेविरूद्ध प्राथमिकी दर्ता गरेको जारी विज्ञप्ति मार्फत जनाएका छन्। तिनले विज्ञप्तिमा बताए अनुसार गोर्खाहरू भारतका खाँट्टी नागरिक हुन् अनि गोर्खाहरूले बोल्ने नेपाली/गोर्खा भाषा भारतीय संविधानको आठौं अनुसूचीभित्र अन्तर्भुक्त भइसकेको भाषा हो। तर एआईडब्ल्युसी जस्तो प्रतिष्ठित संस्थाको वरिष्ठ सदस्या भएर पनि गोर्खाहरूको इतिहास अनि परिचयबारे राम्रो ज्ञान नराखी यस प्रकारको साम्प्रदायिक अनि गैर-जिम्मेवारीपूर्ण पदक्षेप उठाएर एआईडब्ल्युसीका कार्यकारी सदस्या चन्द्र प्रभा पाण्डेले भारत देशको निम्ति हरदम बलिदान दिन तयार रहने बीर-वलिदानी गोर्खाहरूको राष्ट्रभक्ति अनि स्वाभिमानमा ठेस पुर्याउने काम गरिसकेपछि अब तिनले माफी मागे पनि अथवा स्पष्टीकरण दिए तापनि उनको उक्त कार्य अति नै निन्दनीय रहेको छ। यसैले उनीविरूद्ध अब हामी कानूनी रूपमा कार्वाहीको लागि अघि बडाउने छौं ताकि घरि-घरि गोर्खाहरूको इतिहास अनि उनीहरूको राष्ट्रप्रतिको योगदानलाई नबुझी कसैले पनि गोर्खा विरोधी बयान बाजीहरू गर्न नसकोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes