भारतीय गोर्खा परिसंघका शीर्ष नेतृत्वहरूलाई दिल्लीमा भेटे हाम्रो पार्टी प्रतिनिधि टोलीका सदस्यहरूले

दिल्ली : भारतीय गोर्खा परिसंघका अध्यक्ष प्रा. मुनिष तामाङ र महासचिव जोएल राईसँग हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भेट गरे। छुटटै राज्य गोर्खाल्याण्ड विषयमा आयोजना गरिएको संगोष्ठीमा अंशग्रहण गर्न दिल्ली आइपुगेका हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्सले भारतीय गोर्खा परिसंघका अध्यक्ष प्रा. मुनिष तामाङ र महासचिव जोएल राईसँग नयाँ दिल्लीमा तिनीहरूको वासस्थानमा गएर भेट गरे। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससँग पार्टी प्रवक्ता श्याम गौतम,सभासद रूवेन दास प्रधान पनि साथमा थिए। भेट अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भारतीय गोर्खाहरूको हितमा भारतीय गोर्खा परिसंघले गरेको कार्यहरूलाई प्रशंसा गरे। भागोपको शीर्ष नेतृत्वहरूबाट आफुहरूले पनि धेरै शिक्षा लिनुपर्ने आफुले अनुभव गरेको पार्टी अध्यक्ष एडवाडर्सले बताए। भारतीय गोर्खा परिसंघले भारतीय गोर्खाहरूको जातिय पहिचानको निम्ति छुटटै राज्य गोर्खाल्याण्डको गठन अति नै जरूरी रहेको विषयलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रशंसा गर्दै यो अति नै स्वागत योग्य विषय रहेको बताए। त्यसरी नै भारतीय गोर्खा परिसंघले गोर्खा जातिको हितमा तयार पारेका बुदाँहरूलाई हाम्रो पार्टीले पूर्ण समर्थन जनाउने साथै भारतीय गोर्खाहरूको पक्षमा भागोपले उठाएको पहलरूको हाम्रो पार्टीले मार्ग दर्शनको रूपमा लिइने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes