भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शाखा पसौं अभियान

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शाखा पसौं अभियान सिविटार चियाबारी र गिताङ्गे चियाबारीमा सम्पन्न भयो। सिविटार चियाबारीको बुथ नम्बर 259 मा पेम्बा तामाङको अध्यक्षता र पञ्चायत सदस्य राजीव तामाङको सञ्चालनमा सम्पन्न भयो। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टीको साङ्गठनिक सचिवद्वय बिपन विश्वकर्म र उत्तम छेत्रीले सम्बोधन गरेका थिए। त्यसरी नै सिविटारको बुथ नम्बर 258 मा आनन्द तामाङको अध्यक्षता र फुर्बा तामाङको सञ्चालनमा सम्पन्न भएको थियो। उक्त सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको साङ्गठनिक सचिव बिपन विश्वकर्मले सम्बोधन गरेका थिए। सभामा महानदी ग्राम पञ्चायतको पञ्चायत उप प्रधान सोनिका तामाङ पनि उपस्थित रहेका थिए। त्यसरी नै गिताङ्गे चियाबारीमा पनि तीनधारे महानदी समष्टिको साङ्गठनिक सभा बीके विष्टको अध्यक्षतामा तथा मणिकुमार विश्वकर्मको सञ्चालनमा सम्पन्न भयो। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टि प्रवक्ता बिपन विश्वकर्म र पञ्चायत सदस्या जुना छेत्रीले सम्बोधन गरेका थिए। सिविटार र गिताङ्गे चियाबारीमा रहेको तीनवटै बुथहरूमा भएको सभामा बुथ कमिटीहरूलाई यथावत् राखेर शाखा कमिटीमा परिणत गरिएको छ। त्यसरी नै तीनैवटा बुथहरूमा प्रशाखा कमिटीहरू गठन गर्नलाई 6-6 जनालाई संयोजकहरू चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes