भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा क्षेत्रीय सभासद नवराज छेत्रीको उपस्थितिमा सम्पन्न भयो। युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राईको अध्यक्षतामा सम्पन्न सभा भागोप्रमो तीनधारे महानदी समष्टिको 22 वटै बुथका पदाधिकारीहरू र समष्टीका पदाधिकारीहरूलाई लिएर सम्पन्न भएको थियो। सभालाई सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यले सम्बोधन गरेका थिए। सभामा विशेष गरेर आगामी 28 मईको दिन तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने जल जीवन योजनाका कार्यहरू र सभासद फण्डको कार्यहरूको विधिवत शिलान्यास कार्य विषयमा चर्चा-परिचर्चा गरियो। उक्त सभामा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने कार्यहरूको शिलान्यास कार्य जीटीए चिफ् एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको बाहुलीबाट गरिने भएकोले समष्टीका सबैलाई उपस्थित भइदिने अनुरोध गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा ख्यातिप्राप्त गायक पुष्पन प्रधान पनि उपस्थित रहने जानकारी गराइएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetextrabet girişextrabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes