भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय युवा एकाई गठन

दार्जिलिङ : अनित थापाको नेतृत्वमा गत 9 सेप्टेम्बरको दिन गठन गरिएको नयाँ राजनीतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा एकाई भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको केन्द्रिय समिति गठन गरियो। अमृत योञ्जनको अध्यक्षतामा सम्पन्न सभामा गठन गरिएको केन्द्रिय कमिटीमा अध्यक्ष अमृत योञ्जन, उपाध्यक्ष डा. योगेश पन्त, उपकार नेचाली, निरेन लामा र लाडुप घिसिङ रहेका छन्। यसैगरी, महासचिव प्राध्यापक सदीप प्रधान, प्रवक्ता, निरज थापा र विशाल राई टिस्टे, सह-सचिव अनित खाती, गुरदिक सिङगोक, अतीत गुरूङ, किशोर छेत्री, इमान चामलिङ, सांगठनिक सचिव पुष्कर सिङ्गर, रिवाज मुखिया, डल्ले भाइ लेप्चा, ब्रिटो राई, सञ्जय गुरूङ, सञ्जीव छेत्री रहेका छन्। यसबाहेक केन्द्रिय समितिमा डा. अस्वन्त कटवाल, डा. निसिका जैसी, प्राध्यापक कुशल घिमिरेलाई सल्लाहकारको रूपमा चयन गरिएको छ। भारीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिका विभन्न्न चयनित पदाधिकारीहरूको सोँच र सम्बोधन अनुसार युवा शक्तिले आगामी दिनमा सकारात्मक विचार लिएर काम गर्ने भएको छ। यसको साथै सम्पूर्ण युवाहरूलाई साथमा लिएर काम गर्ने जमर्को कसेको छ भने युवाहरूलाई आफ्नो सोँच विचार लिएर अघि आइदिने युवा शक्तिका अध्यक्ष अमृत योञ्जनले आहवान गरेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes