भारतीय जनता पार्टीको कालेबुङमा पार्टी कार्यालय सांसद राजु विष्टद्वारा उद्घाटन

कालेबुङ: भारतीय जनता पार्टीको निरन्तर विस्तारको क्रममा आज कालेबुङमा भाजपा पार्टी कार्यालयको उद्घाटन दार्जिलिङका सांसद राजु विष्टले गरे। तिनले यस अवसरमा भने, यो हाम्रो लागि खुशीको विषय हो। यस कार्यालयले यहाँका जनताको सेवामा ठूलो योगदान गर्नेछ। क्षेत्रका मानिसहरूसँग संवादको एक स्थल बन्नुको साथै यसले स्थानीय समस्याहरूको समाधान गर्नमा जनतासँग मिलेर काम गर्नेछ। यस भाजपा पार्टी कार्यालय मार्फत स्थानीय जनताले स्थानीय समस्या तथा मुद्दाहरू सशक्त ढंगले राख्न सक्नेछन् तथा राष्ट्रीय मुद्दाहरूमाथि समेत चर्चा-परिचर्चा गर्न सक्नेछन्। यो पार्टी कार्यालय मात्रै नभएर समाज सेवाको मूल केन्द्र पनि बन्नेछ भनि विष्टले आशा र विश्वास व्यक्त गरेका छन्।  तिनले अझ भने, भाजपा नेताहरूको पार्टी नभएर जनताको बीचबाट विकसित भएको राष्ट्रीय पार्टी हो। 

भाजपा-ले सिद्धान्तको राजनीतिगर्दछ। माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रमा भाजपा सरकारका विगत 9 वर्षमा यसले देशलाई सुशासन प्रदान गरेको छ अनि हरेक काममा जनताको सहभागिता र समावेशितालाई बढाउँदै आएको छ। विश्वमा देशको मान र प्रतिष्ठालाई बढाएको छ। भाजपाको लागि सदैव राष्ट्र प्रथम रहेको छ साथै अन्त्योदयको सिद्धान्तको अवलम्बन गर्दै देशको अन्तिम व्यक्तिसम्म सरकारी योजनाहरूलाई पुऱ्याउने काम गर्दै आएको छ। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको मन्त्रको साथ देशभर पूर्वाधार विकासको साथै जन-जनसम्म सबै कल्याणकारी योजना तथा सुविधाहरू पुऱ्याउने काम भाजपा सरकारहरूले गरिरहेका छन्। भारतलाई एक सशक्त, समृद्ध तथा विकसित देश बनाउने दिशामा भाजपा लागिपरेको छ। यस पृष्ठभूमिमा, कालेबुङमा भाजपाको पार्टी कार्यालयले देश र जनताका विकास निम्ति भाजपाका परिकल्पना, सिद्धान्त एवम् कार्यहरूलाई  जन-जनसम्म पुऱ्याउन अनि जन-सहभागिताका साथ आफ्नो क्षेत्रको विकास र कायाकल्प गर्नमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास छ। तिनले यसको लागि कालेबुङ तथा क्षेत्रका सबैजनालाई हार्दिक बधाई एवम् शुभकामना पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes