भारतीय मानव अधिकार एसोसिएसनको सभा खरसाङमा सम्पन्न

खरसाङ (निसं): भारतीय मानव अधिकार एसोसिएसनको एउटा सभा खरसाङमा सम्पन्न भयो। उक्त सभामा एसोसिएसनका राज्य समिति अध्यक्ष राहगिर फजलको विशेष उपस्थिति रहेको थियो। उक्त सभा एउटा साधारण सभा रहेको एसोसिएसनका खरसाङ शाखा अध्यक्ष सरोज चौहानले बताए। चौहानले बताए अनुसार प्रत्येक वर्ष एशोसिएसनका सदस्यहरूले आफ्नो सदस्यता नविनीकरण गर्नुपर्ने हुन्छ। नविनीकारणपछि सदस्यलाई तिनको परिचय पत्र प्रदान गरिन्छ। आज सदस्यहरूलाई परिचय पत्र दिने कार्यक्रम पनि रहेको थियो। उक्त परिचय पत्र एशोसिएसनका राज्य अध्यक्ष राहगिर फजलको बाहुलीबाट प्रदान गरियो। पश्चिम बंगाल राज्यको एशोसिएसनका अध्यक्ष राहगिर फजलले भने, मानव अधिकार एशोसिएसन व्यक्ति विशेषको निम्ति नभएर भारतका प्रत्येक नागरिकको निम्ति काम गर्ने संस्था हो। हाम्रो कार्य भारतको संविधानमाथि आधारित छ। संविधानले व्यक्तिलाई दिएको अधिकारको हनन् भएको छ भने हामी अधिकार दिलाउन कार्य गर्दछौँ।

तिनले अझ भने, अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा अनुमोदित संस्था हो भारतीय मानव अधिकार एशोसिएसन। एशोसिएसनले खरसाङमा पनि काम गरिरहेको छ, जसले यहाँका नागरिकहरूको मूलभूत समस्या समाधान गर्न सक्छ। हामी निःशुल्क काम गर्छौँ। खरसाङ शाखाका अध्यक्ष सरोज चौहानले भने, मानव अधिकारको कार्य संवेदनशील छ, दायित्व पूर्ण छ अनि गोपनीयता महत्वपूर्ण छ। हामी यस्तो संस्थासँग जोडिनु पाउनु गौरवको कुरा हो। खरसाङ शाखाले पनि विभिन्न विभागहरूसँग मिलेर कार्य गरिरहेको छ। एशोसिएसनको कार्यालय खरसाङ रेडियो स्टेसन नजिक अवस्थित छ। सभामा क्षेत्रका विभिन्न मानव अधिकार सम्बधित मुद्दाहरूमाथि चर्चा गरियो। सिलगढीको मतिगढामा एउटी नाबालिकमाथि घटेको जघन्य हत्याकाण्ड, दार्जिलिङको आत्महत्या काण्ड, घरेलु हिंसा, पोक्सो कानुन, प्राथमिकी दर्ता जस्ता गम्भीर विषयहरूमाथि सभामा चर्चा गरियो। यसै सभामा तीनजना नयाँ सदस्यहरूलाई एशोसिएसनमा स्वागत जनाइयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes