भारत जोडो यात्रालाई लिएर खरसाङमा इन्डियन नेशनल कङ्ग्रेसको सभा सम्पन्न

खरसाङ (निसं) : राहुल गाँधीको भारत जोडो यात्रा आगामी 23 जनवरीको दिन खरसाङ आइपुग्ने भएको छ। यसै विषयलाई लिएर आज खरसाङमा इन्डियन नेशनल कङ्ग्रेसको सभा सम्पन्न भयो। उक्त सभा इन्डियन नेशनल कङ्ग्रेस खरसाङको सभापति लायकराम गुप्ताको अध्यक्षता र दार्जिलिङ जिल्ला कमिटीका कार्यकारी अध्यक्ष सरोज खत्रीको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा भारत जोडो यात्रा विषयमा चर्चा परिचर्चा गरियो। सभालाई मुख्य पूर्व रूपमा पश्चिम बंगाल राज्य कमिटीका कार्यकारी सभापति एवम् दार्जिलिङ जिल्ला कमिटीका अध्यक्ष साथै पूर्व विधायक शंकर मालाकरले सम्बोधन गरेका थिए। तिनीबाहेक कङ्ग्रेसको कालेबुङ जिल्ला कमिटीका सभापति दिलीप प्रधान, कार्यकारी सभापति बसीर अहमद, महासचिव एसके सिन्हा, कालेबुङ टाउन कमिटीका सभापति योगेन्द्र बराईली, दार्जिलिङ जिल्ला कार्यकारी सदस्य अल्ताफ हुसेन आदिले सम्बोधन गरे। सभापछि पत्रकार सम्मेलन बोलाएर इन्डियन नेशनल कङ्ग्रेसको पश्चिम बंगाल राज्य कमिटीका कार्यकारी सभापति एवम् दार्जिलिङ जिल्ला कमिटीका अध्यक्ष शंकर मालाकरले आगामी 23 जनवरीको दिन नेताजी जयन्तीको दिन भारत जोडो यात्रा बिहान सिलगढीको डागापुरबाट एनएच 55 हुँदै खरसाङ आइपुग्ने छ। उक्त यात्रा खरसाङको गिद्ध पहाड़ आएर नेताजी म्युजियममा प्रथम पुग्ने अनि खरसाङको मोटर स्ट्याण्डमा आधा घण्टाको लागि पथ सभा सम्पन्न गरिने तिनले जानकारी गराए। उक्त यात्रामा राहुल गाँधीसितै महासचिव प्रियङ्का गाँधी, राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्के, जयराम रमेश, अधीर चौधरी, दिपा दास मुन्शी, प्रदीप भट्टचार्य, दिग्विजय सिंह आदि पनि आउने सम्भावना रहेको तिनले बताए। उक्त दिनको लागि कङ्ग्रेसको तर्फबाट पहाड़का राजनैतिक नेताहरू बिमल गुरुङ, अजय एडवर्ड, विनय तामाङ, मन घिसिङलाई पनि पत्राचार गरेको तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbullbahis girişbullbahiscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes